बाग्मती

प्रेश यूनियनको आध्यक्षमा आचार्यसहित बिजयी बन्यो यस्तो टिम

चौतारा । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा दुर्गा आचार्य लगायत पदाधिकारी र सदस्यहरु निर्बिरोध चयन भएका छन् । देशभर भईरहेको प्रेश यूनियन निर्बाचनमा निर्बाचित हुने क्रममा आज भएको अधिवेशनबाट आचार्यको नेतृत्वमा शसक्र टीम निर्बाचित भएको हो ।

यस्तै उपाध्यक्ष– किशोर बुढाथोकी, सुनिता भण्डारी, सचिव– कमला तामाङ, सहसचिव – शान्ति श्रेष्ठ, कोषाध्यक्ष– आदित्य दाहाल, सदस्य –अनिश तिवारि, विजय नेपाल, सरस्वति श्रेष्ठ, प्रितम तामाङ, फुलमान तामाङ, सन्तोष सिग्देल, किरण थापा, रजनी श्रेष्ठ, निरज चौलागाई निर्बाचित भएको निर्बाचन अधिकृतले बताएका छन् । प्रेश युनियनको केन्द्रीय अधिवेशन चैत अन्तिम साता नेपालगंजमा हुँदैछ ।