राजनीति

नेकपा कार्यदलले एमसिसिबारे निर्णय गर्न सकेन, अध्यन पुरागर्न म्याद थपको माग

काठमाडौं । संयुक्त राज्य अमेरीकाको प्रस्ताव मिलियन च्यलेन्ज कर्पोरेसन्स (एमसिसि) को अध्यनका लागी गठन गरिएको कार्यदलले तोकिएको समय सिमा भित्र प्रतिवेदन पेश गर्न नसक्ने निष्कर्शमा पुगेका छन् ।

झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलको मंगलबार बसेको बैठकले प्रतिबेदन लेखनका लागी समय नभ्याइने भएपछि १० दिनको समय थप गर्नुपर्ने नेकपा सरकारसंग म्यात थपको आग्रह गरेका हुन् । गत माघ १९ गते झलनाथ खनाल, प्रदिप ज्ञावालि, भिम रावलको तिन सदस्यि कार्यदल बनाइएको थियो सो कार्यदले १० दिनको समय पाएका थिए ।

पाएको १० दिन भोलि बुधबा सकिने छ । कार्यदल गठन भएदेखि नै अध्यनमा लागेको भएपनि प्रतिवेदन लेखनको लागी समय नपुग्ने भएपछि समय थप गर्न नेतृत्व संग माग गरेको स्रोतले बताएका छन् ।