मनोरञ्जन

‘हिमालको काखमा’ सार्वजनिक (भिडीयो सहित)

काठमाडौ । स्रिस्टि खड्का फिचार्ड ‘हिमालको काखमा’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । नेपालको सुन्दर ठाउ र परिवेशको चर्चा गरिएको गीतमा मुस्तांगका सुन्दर दृश्यहरु कैद करिएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द ,दिपेन्द्र थीन्घको म्युजिक तथा प्रेगिश पौडेलको स्वर सुन्न सकिन्छ ।

निसान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप , प्रमोद कुमार भण्डारीको कोरियोग्राफी ,बुद्ध थापाको छायाँकन , सुरेश काफ्लेको ड्रोन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।
[youtube https://www.youtube.com/watch?v=usQIgLjyJTo]