राजनीति

ठुला कुरा गर्ने प्रधानमन्त्री ओलीले आफुले देश विकासको काम गर्न नसकेको यसरी गरे स्विकार!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सोचे अनुरुप विकासले फड्को मार्न नसकेको बताइएका छन् । आज आयोजित ४७ औं विकास समस्या समाधान कार्यक्रमलाई सम्बोधन गदै उनले उपलब्धी हुदै नभएको होइन सोचेजति उपलब्धि हुन नसकेको जनाएको छ ।

न्युन पुजिगत खर्च र बैदेशिक लगानीमा भएको ढिला सुस्तीका कारण आफु असन्तुष्ट रहेको उनको भनाई छ । उनले आयोजनालाई कार्यान्वयन गर्न र सकारलाई सफल बनाउन लागि पर्न सरोकारवाला निकायलाई आग्रह गरे । प्रधानमन्त्री आलीले पानी जहाज ल्याउने रेल मार्ग ल्याउने र घर/घरमा ग्यास पायपलाइन ल्याउने जस्ता जनतालाई ठुला सपना देखाइएको भएतापनि कुनै पनि प्रकारको काम हुन नसकेकोमा दुःख   व्यक्त गरे ।