राजनीति

काङ्ग्रेसले प्रधानमन्त्रीलाई भन्योः चीनमा रहेका नेपालीको जिवन बचाउन अब ढिलो नगरौं !

काठमाडौं । नेपाली काङ्ग्रेसले चीनको बुहानबाट नेपालीको उद्दार तत्काल गर्न सरकारलाई आग्रह गरेको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत बुहानमा रहेका नेपालीले जाहाज नभई सरकार कुरीरहेको भन्दै तिनको जिवनरक्षा गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।

चीनले जस्तो दुई दिनमा अस्पताल बनाउन नसकेपनि अस्थाई शिविर वनाई युद्धस्तरमा कार्य गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

 

उनको ट्वीट्ः वुहानका नेपाली जहाज होइन ञसरकारझ कुरिरहेका छन् सम्माननिय@PM_Nepalअब ढिलाइ नगरौं तिनको जीवन र परिवारको मानसिक पीडाप्रती गम्भीर बनौं ! चिनलेझैं हामी दुइदिनमा अस्पताल बनाउन नसकौंला, तर अस्थायी शिविर बनाउन किन ढिलाइ रु युद्धस्तरमा प्रबन्ध गरौं र तत्काल उद्दार गरौं !