आर्थिक

प्रभु बैंकले ल्याए प्रवासी कामदारलाई लक्षित गरी नयाँ प्रडक्ट

काठमाडौ । प्रभु बैंकले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरुलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । बैंकले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजनाअन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुतmानीलगायत सुविधा पाउनेछन ।

प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजनाअन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारर काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनेछ भन्ने बैंकले विश्वास लिएको छ । वैदोशक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।