खेलकुद

बिबाह बन्धनमा बाँधिए क्रिकेटर सोमपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र बलर सोमपाल कामी बैबाहिक बन्धनमा बाँधिएका छन् ।

उनले आफ्नी प्रेमीका प्रतिभा घिमेरेसंग लगन गाँठो कसेका छन् । उनकी प्रेमीका सुदूरपश्चिमकी हुन् । बिथत लामो समयदेखी प्रेममा रहेका उनि दुबैले आज बिहे गरेका हुन् ।

उनको बिहेमा बधाई दिनका लागि खेल क्षेत्रका विभिन्न व्यत्तिहरु सहभागी भएका थिए । साथै उनलाई सामाजिक सञ्जाल मार्फत पनि बधाईको ओहिरो आउन थालेका छन् ।

क्रिकेटका पुर्व कप्तान पारस खड्काले उनलाई बैबाहिक जिवनको सुभकामना आफ्नो ट्वटिर मार्फत दिएका छन् ।