मनोरञ्जन

नित्या शिवाको आवाजमा रहेको ”ए काले ”को लिरिकल भिडियो सार्वजनिक

काठमान्डौँ । नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्रेम भएपछीको उत्पीडनलाई गीतमा दशाइएको छ ।

सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन ।

गितको भिडियोः

https://youtu.be/yYsOI_01y80