मनोरञ्जन

गायक नरेन्द्र राईको आवाजमा ”बुवा आमा” भिडियोे सहित !

काठमाडौं । गायक नरेन्द्र राईको आवाजमा रहेको ”बुवा आमा” गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ ।

माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ ।

नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो समयका ख्यातिप्राप्त भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ ।

”बुवा आमा” गीतको भिडियोमा विन्द्रमाया राई , दल बहादुर राई चन्द्रबहादुर राई र राधिका राईको अभिनय भिडियोमा रहेको छ ।

गितको भिडियोः