समाचार

नवनिर्वाचित सभामुखविरुद्धको रिटमा न्यायाधिश सपना प्रधानले सुनुवाइ गर्ने

काठमाण्डौ । सपथ ग्रहणको तयारीमा रहेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध अदालतमा परेको रिट न्यायाधिश सपना प्रधान मल्लको इजलासले सुनुवाइ गर्ने भएको छ ।

गत शक्रबार अधिवक्ता दिनेश त्रिपाठीलेदायर गरेको रिट न्यायाधिश मल्लको इजलासमा परेको हो । आइतबार तोकिएको रिटको पेसी न्यायाधिस फुँयालले हेर्न नमिल्ने भएपछी आजकालागी सरेको हो ।