समाचार

ओली निकट नेकपा नेता मनाङ्गेलाई फसाउन खोज्दा अध्यक्ष गुरुङ आफै फस्ने संकेत

पोखरा । फुटबल संघ (एन्फा) कास्की का अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् प्रहरीले पक्राउ गरेको छ । गुरुङ ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परेका हुन् ।

बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए । गुरुङले दिएको उजुरीमा सांसद दीपक मनाङ्गे पक्राउ परेका थिए ।