समाचार

गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गे २ दिन हिरासतमा बस्ने

काठमाडौं । फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, कास्कीले दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका मनाङ्गेले पत्रकारसँग कुरागर्दै आफू जेका लागि लडेको त्यसमा सफल भएको बताए ।