आर्थिक

डिस होमद्वारा विशेष च्यानल ‘Rhymes’ को उद्घाटन

काठमाडौं । डिस होमद्वारा नेपालमा रहेको अग्रणी डिटिएच सेवा प्रदायक कम्पनीहो जसले थुपै्र डिजिटल एचडी च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ ।

चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुदहोस् या त्यो केहि सिक्नको लागिहोस् डिसहोम लेआफ्नो विभिन्न च्यानलहरुमार्फत दर्शक वर्गहरुलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदानगर्दै आइरहेको छ ।

यस्तै मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै डिसहोमले एउटा विशिष्ट च्यानल ‘Rhymes’ मार्फत भोलीको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो । तपाई च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सक्नेछन् । यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदानगर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्रनभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्दछ ।

तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ ।

आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रियाप्राप्त गरिसकेको डिसहाम यो च्यानलबाट पनिआफ्नो उद्देश्य पुरा गर्दैउत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ ।