समाचार

एन्फाका अध्यक्षलाई हातपात गर्ने प्रदेशसभा सदस्य दिपक मनाङे परे पक्राउ

पोखरा । कास्की प्रहरीले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)ले कास्की फुटबल संघ (एन्फा) का अध्यक्ष मिलन गुरुङलाई बुधबार हातपात गरेको आरोपम कास्की प्रहरीले पक्राउ गरेका छन् ।

अध्यक्ष मिलन गुरुङले मनाङे विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जाहेरीपछि जिल्ला अदालत कास्कीले बिहीबार मनाङेको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारीलगत्तै प्रहरीले उनलाई पक्रेको हो ।