पु.समाचार

मण्डलीथान दर्शन गरेर फर्कंदै गरेको मिनिट्रक दुर्घटना हुँदा ६ को मृत्यु, १९ घाइते

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेको दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यू भएको छ भने अन्य १९ जना घाइते भएका छन् । उक्त घटनामा घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको प्रहरीले बताए ।