समाचार

१०० जरिवाना पाएका पत्रकार ढकालले पाए सर्वाेच्चबाट सफाइ

काठमाडौं । पत्रकार खिलानाथ ढकालले सर्वाेच्च अदालतबाट सफाइ पाएका छन् । अदालतको मानहानी मुद्दामा ढकालले सफाइ पाएका हुन् ।

तत्कालीन पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीले हपरण तथा शरीर बन्धक मुद्दामा गरेको आदेश कानूनविपरित भएको भन्दै ढकालले ८ वर्षअघि समाचार लेखेका थिए । उक्दा समाचार लखेको भन्दै १०० रूपैयाँ जरिवाना पाएका पत्रकार ढकालले सर्वाेच्चबाट सफाइ पाएका हुन् ।