मनोरञ्जन

विवाह बन्धनमा बाँधिदै भारतीय चर्चित गायीका नेहा र आदित्य !

एजेन्सी । यतिबेला चर्चित गायीका नेहा कक्कड र आदित्यनारायण झा को विषयले भारतीय सञ्चारमाध्यम तात्ने गरेको छ । भर्खरै मात्रै उनिहरुको दुईको बिबाहको कुरा चर्चाकमा आउने गरेको छ ।

गायीका कक्कड बैबाहिक बन्धनमा बाँधिने भएकि छिन् । उनि चर्चित गायक उदितनारायणझा का  छोरा तथा टीभी रियलीटी सो इन्डियन आईडल ११ को सेटका प्रस्तोता आदित्यनारायण बिबाह गर्दैछिन् ।

​उक्त आईडलको एक एपिसोडका क्रममा दुबैका आमाबाबु पुगेर विवाहको बारेमा बताएका हुन् साथै पक्पा गरेका हुन् । कार्यक्रममा आदित्य र नेहा दुबैका परिवार पुगेका थिए ।

उक्त कार्यक्रमको स्टेज पुगेर आदित्यका आमा बुवा र नेहाका परिवारले दुबैलाई सरप्राईज गरेका थिए । साथै उदितनरायणले दुबैको बिवाह गराउन आँफु आएको बताएका थिए । उक्त खुःशी आदित्य र नेहा दुबैले बाँडेका थिए ।

दुबै जना एकदमै खुशी देखिएका थिए ।  भने आदित्य त झनै नाचेका पनि थिए । अब उनिहरको बिहे हुला या न होला हेर्न बाँकी छ ।