बाग्मती

लाग्यो कुपण्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी

२ माघ, काठमाडौं । कुपन्डोलको बजाज सर्भिस सेन्टरमा बिहीबार साँझ सवा ८ बजे आगलागी भएको छ । उक्त आगलागी निभाउन काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र पानी ट्यांकर त्यसतर्फ पठाएको प्रहरीले जानकारी दिए ।