मनोरञ्जन

नायीका थापा भन्छिन्ः सरकारले बिप्लवसंग छिटोभन्दा छिटो वार्ता गर्नुपर्दछ

काठमाडौं । नायीका रेखा थापाले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता गर्न सरकारलाई आग्रह गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नायीका थापाले अन्य मुलुकसंग वार्ता सर्न सक्ने सरकार विप्लबसंग वर्ता गर्न किन सक्दैन भन्दै प्रश्न समेत गरेकी छन् ।

उनले उत्तर कोरीया–अमेररीका र तालिबन– अमेरिका सम्बाद गर्न सक्ने सरकारले बिप्लवबिच किन वार्ता गर्दैन भन्दै प्रश्न गरिन् । प्रगतीर उन्नतीको लागि शान्ति नभएनी हुन्छ भन्ने कसको हठ हो भन्दै प्रश्न गरिन् । नायीका थापको विचारमा विप्लव नेकपासंग सरकारले छिटोभन्दा छिटो वार्ता गरेर शान्तीप्रकृयामा ल्याउनु उचित हुन्छ । 

साथै नायीका थापाले हिजो काठमाडौंमा भएको वम विष्फोटको प्रसंग जोड्दै उनले शहरमा यसरी संञासमा पुगुन्जेल पहल नगरि बस्न नहुनेमा जोड दिईनन् । साथैउनले अगाडी आफनो ट्वीटरमा लेखेकि छिन् आजको बिष्फोटले देखाउछ जती ढिला हुन्छ उती गुमाउछ नेपालले ।

 

उनको ट्वीट: उत्तर कोरिया र अमेरिका, तालिबान र अमेरिका सम्बाद गर्न हुने( तर सरकार र बिप्लव बिच किन वार्ता नगरेकोरु प्रगती र उन्नातिको लागि शान्ती नभएपनी हुन्छ भन्ने हठ कस्को होरु यसरी शहर सन्त्रासमा पुगुन्जेल पहल नगरि बस्नु हुँदैन । आजको बिष्फोटले देखाउछ( जती ढिला हुन्छ उती गुमाउछ नेपालले ।