राजनीति

माघेसंक्रान्तिलाई सबैभन्दा धेरै समुदायले मनाउने साझा राष्ट्रिय पर्वको रूपमा ग्रहण गरौं – डा. भट्टराई

काठमाडौं ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले माघी/माघे संक्रान्तिको उपलक्ष्यमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका छन् ।

आफ्नो अफिसियल ट्वीटर एकाउन्ट एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले माघी/माघेसंक्रान्ति देशका सबैभन्दा धेरै समुदायले मनाउने साझा राष्ट्रिय पर्व भएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, “नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व माघी/माघे संक्रान्तिको उपल्क्ष्यमा सबैमा हार्दिक शुभकामना ! सम्भवत: देशका सबैभन्दा धेरै समुदायले मनाउने यस पर्वलाई साझा राष्ट्रिय पर्वको रूपमा ग्रहण गरौं

प्र