तस्विरहरु

नेपालीहरुलाई लाग्यो माघे संक्रान्ति (फोटो फिचर)

काठमाडौं । आज माघे संक्रान्तिका दिन मुलुकभर विभिन्न व्यक्तिहरु तरुल लगाएका खानेकुरा किन्न ब्यस्त छन् । भने चौधरी समुदायमा नाचगान गर्दै रमाईलो गरिरहेका छन् ।

विभिन्न स्थानमा आ– आफनो चलन अनुसार माघि पर्व मनाईरहेका छन् । चौधरि समुदायमा यस पर्वको विषेश रौनक लाग्ने गर्दछ । चौधरीको बसोबास रहेको दाङ जिल्ला लगाएत विभिन्न स्थानीय तहले सार्वजनीक बिदा समत दिएका छन् ।