अन्तर्राष्ट्रिय

मजार ए शरिफ शहरमा भएको विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

afagansthan

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए शरिफ शहरमा भएको एक बम विस्फेटमा परी दुई बालबालिकाको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य नौ जना घाइते भएका पनि प्रहरी स्रोतले जानकारी दिएको छ । सो विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन् ।

यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।