काठमाडौं । रहेनन अब हाम्रो माझ गाएक निशान भट्राराई । सवारी दुर्घटनमा परि उनले ज्यान गुमाएका छन् । गएराति काठमाडौंको दरबारमार्गस्थित वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक निशान भट्टराई सवारी दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परि गम्भिर घाईते भट्राईलाई विर अस्पतालको ट्रमा सेन्टरमा लगिएको भएपनि उनलाई बचाउन चिकित्सक असफल भएका छन् ।
गए राति दरबारमार्गस्थित वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक निशान भट्टराई सवारी दुर्घटनामा परे ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियोे । तर, चिकित्सकहरुको रातभरको प्रयास असफल भयो । अब उनको मृत्युसंगै गायन यात्रा सकिएको छ ।