समाचार

डा कोईरालाले स्कुले विद्यार्थीलाई निःशुल्क दिए २०० वटा न्यानो कपडा, जिते गरिवको मन !

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले ‘नोना कोइराला स्मृति प्रतिष्ठान’ मार्फत बिराटनगर–६ स्थित शिक्षासदन माविका बिध्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छन् ।

प्रतिष्ठानका संरक्षक समेत रहेका कांग्रेस नेता डा शेखर कोइरालाले र श्रीमती पुनम कोइरालाका साथमा दुई सय जनालाई न्यानो कपडा बितरण गरेको स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले सुर्यखबरलाई बताए ।