राजनीति

धनराजको प्रश्नः सभामुखका लागि संसदीय प्रणालीलाई पार्टीको लाचार छायाँ बनाउन मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सभामुख चयनमा भईरहेको ढिलाई प्रति नेकपाका दुई अध्यक्षलाई  कडा प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता गुरुङले नेकपाका दुई अध्यक्षलाई सभामुख पदकै लागि संसदीय प्रणालीलाई पार्टीको लाचार छायाँ जस्तो बनाउन मिल्छ र ?  भन्दै प्रश्न गरेका हुन् ।

साथै सभामुख चयनमा भईरहेको ढिलाई प्रति प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सरकारलाई सचेत गदै आईरहेको छ ।

उता नेकपा उपसभामुखलाई रजिनामा गराएर नयाँ सभापुम रान्छ चाहन्छ भने उपसभामुख डा सिवमाया तुम्बाहाङफे आफ्नो अडानमै कायम छिन् । जस्का कारण प्रतिनिधिसभा वैठक चारपटक सम्म स्थगीत हुँदै आएको छ । 

 

उनको ट्वीटरः नेकपाका श्रदेय अध्यक्ष द्वयलाई विनम्रताका साथ प्रश्न सोध्न चाहन्छु, सभामुख पदकै लागि संसदीय प्रणालीलाई पार्टीको लाचार छायाँ जस्तो बनाउन मिल्छ र कमरेड  ?