तस्विरहरु

नेपाली सेना, काँग्रेस सभापति देउवा, कमल थापा लगायतले मनाए पृथ्वी जयन्ती (फोटो फिचर)

काठमाडौं । काठमाडौं लगायतका देशभरका बिभिन्न स्थानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवशरमा बिभिन्न कार्यक्रम गरि मनाईयो । नेपाली सेना, नेपाी काँग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, साझा पार्टी लगायतले आज शालीक माल्यार्पण लगायतका कार्यक्रम गरि मनाएक छन् । देशभरका बिभिन्न स्थानमा माल्यार्पण लगायतका कार्यक्रमका तस्विरहरु:-

 

लुम्बिनी, २७ पुसः राष्ट्रिय एकता दिवसका अवसरमा भैरहवामा आइतबार आयोजित कार्यक्रममा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यपर्ण गर्दैै संस्कृतिविद प्राध्यापक डा गितु गिरी । तस्वीरः नरेश केसी

दमौली, २७, पुसः २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार तनहँुको दमौलीमा निकालिएको ¥यालीमा सहभागी सर्वसाधारण । तस्वीर: कृष्ण न्यौपाने

२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री

२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण अर्पण गर्न पञ्चैबाजा बजाउँदै महिला । तस्वीरः चन्द्रकला क्षेत्री