स्वास्थ्य

थाहा पाउनुहोस्, शारीरिक सम्पर्क गर्दा महिलाहरु यी कुराहरु चाहेका हुन्छन्

एजेन्सी, यौन सम्पर्क भनेको मानिसको लागि एक अति आवश्यक कुरा नै हो । हरेक मानिसको जीबनमा यौनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ हाम्रो समाजमा यस विषयमा खुलेर कुरा नगरेता पनि आवश्यक भने अवश्य छ । यौन सम्पर्क भनेको दुई केटा र केटि वीचको समजदारीमा हुने कुरा हो ।यसलाई समाजले त्यति राम्रो नमाने पनि सबैको लागि भने आवश्यक छ । मानिसको लागि यौन सम्पर्क गर्दा पनि फाइदा हुन्छ । त्यतिमात्र होइन शारीरिक सम्पर्क गर्दा कुन तरिकाले गर्ने भन्ने कुरामा पनि भर पर्छ। मानिसको आ-आफ्नो सोचाई र रोजाई अनुसार शारीरिक सम्पर्क गरेका हुन्छन् । आफुलाई कुन तरिका अथवा कुन शैलीमा गर्दा आनन्द मिल्छ त्यो अपनाउने गर्छन् । एक सर्भेक्षण अनुसार महिलालाई शारीरिक सम्पर्कका बेला कसरी गर्दा के गर्दा र कस्तो तरिका मनपर्छ भन्ने खुलाएको छ । चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए । ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए । ६० प्रतिशत महिलाले शारीरिक सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने उनीहरुले बताएका छन् । तर यहि कुरा अरुलाई मनपर्छ भन्ने हुँदैन अरुको आ-आफ्नो सोचाई र आफ्नो चाहनाअनुसार पनि हुन्छ । कतिलाई आफ्नो पार्टनरसँग मनमा भएका सबै कुराहरु खुलेर बोल्ने, यौनको कुराहरु सबै शेयर गर्ने खालको र यौनमा सबै कुराहरु भुलेर गर्न मनपराएका हुन्छन् ।