स्वास्थ्य

अब ख्याल गर्नुपर्ने कुरा,आफ्नो उमेर अनुसार कतिपटक यौन सम्पर्क गर्दा राम्रो हुन्छ ?

एजेन्सी, यौन सम्पर्क भनेको मानिसको लागि एक अति आवश्यक कुरा नै हो । हरेक मानिसको जीबनमा यौनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ हाम्रो समाजमा यस विषयमा खुलेर कुरा नगरेता पनि आवश्यक भने अवश्य छ । यौन सम्पर्क भनेको दुई केटा र केटि वीचको समजदारीमा हुने कुरा हो ।यसलाई समाजले त्यति राम्रो नमाने पनि सबैको लागि भने आवश्यक छ । मानिसको लागि यौन सम्पर्क गर्दा पनि फाइदा हुन्छ । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।