अन्तर्राष्ट्रिय

ट्रम्पको दाबीः चिन्ता नलिनुस्, अमेरिकामात्र विश्वको शक्तीशाली र अत्याधुनिक हतियारले सम्पन्न राष्ट्र

काठमाडौ । बिश्वको महाशक्ती राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका नै विश्वको सबैभन्दा शक्तीसाली राष्ट्र भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले ईराकमा रहेका दुईवटा शैन्य अखडामा ईराकले मिसाईल प्रहार गरेको स्वीकार्दै सबै ठीक भएको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘आफूहरुसंग नै विश्वका सबैभन्दा शक्तीसाली हतियार भएको र क्षतीको विवरण संकलन भएपछि भोली बिहान वक्तब्य जारी गर्ने बताएका छन् । उनले आल ईज वेल भन्दै घटनाको बारेमा अमेरिकी नागरिकहरुलाई आश्वस्त पार्ने कार्य गरेका छन् ।’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ईराकी जनरल सुलेमानी मारिएपछि ईरानले अमेकिाी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई झण्डै १० अर्ब नेपाल्ी रुपैयाँ दिने बताँउदै अमेरिकाबिरुद्ध क्रुद्ध बनेको छ । त्यही रिसिईबीस्वरुप ईरानले अमेरिका बिरुद्धको आक्रमण स्वरुप ईराकमा रहेका शैनिक क्याममा आक्रमण गरेको देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै प्रकारको ईरानबिरुद्धको अर्को क्षतीसहित भोली बक्तव्य दिने तयारी गरिएको हुनसक्ने समेत राजनीतिक क्षत्रमा आँकलन गरिएको छ ।