राजनीति

गगन भावुक हुँदै गरे अपीलः अधिकार रक्षाका लागि सम्पुर्ण नागरिक सुचना बिधेयकको विरोधमा उत्रनुस्

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले सुचना तथा प्रविधि विधेकको आड्मा सरकारले नागरिकको अधिकार खोसेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता थापाले आफनो अधिकार रक्षाका लागि सम्पुर्ण नागरीक विधेकको बिरोधमा उत्रनु पर्ने उनको भनाई छ ।

उनले सुचना प्रविधि विधेक हामी सबैसंग जोडीएको विषय भएको बताएका छन् । साथै जनस्तथरबाट यस्को विरोध नभए नागरिकका अधिकार खोसिने भन्दै नागरिक तरबाटै यस्को बिरोधगर्न आवस्यक रहेको आफनो ट्वीटर अकाउन्टमा उल्लेख गरेका छन् ।

उनको ट्वीटरः सूचना तथा प्रविधि विधेयक हामी सबैसँग जोडिएको विषय हो । जनस्तरबाट यसको विरोध नगरिने हो भने संसदिय अंक गणितको आडमा हाम्रा अधिकार हामीबाट खोसिने छन् । त्यसैले नागरिक स्तरबाटै यस बिधेयकको प्रतिरोध गर्नु अत्यावश्यक छ ।