सामाजिक सञ्जाल

भण्डारीको प्रश्नः विदेशी सहयोग शान्ति र विकाशका लागी या अस्मिता लुट्न र शत्रुता बढाउन ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले विदेशि अनुदानको नाममा मुलुकको अस्मिता लुटिनु गलत भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता भण्डारीले कुनै पनि विदेशीले दिने सहयोग ,अनुदान शान्ति र विकाशका लागी हो या अस्मिता लुट्न र शत्रुता बढाउन हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

साथै उनले आज नेपालको मौलिक पन गुम्नु र हिजका विर गोर्खाली देश डुवानमा पर्दा , मिचिदा , विषादी खान पर्दा मौंन धारणा गर्नु यही मन्द विषका कारण भएको बताएका छन् ।

 

उनको टवीटरः कुनै पनि विदेशीले दिने सहयोग ,अनुदान शान्ति र विकाशका लागी हो या अस्मिता लुट्न र शत्रुता बढाउन हो रु आज नेपालको मौलिक पन गुम्नु र हिजका विर गोर्खाली देश डुवानमा पर्दा , मिचिदा , विषादी खान पर्दा मौंन धारणा गर्नु यही मन्द विषका कारण हो ।