मनोरञ्जन

गायक तथा संगीतकार टम्पशेर केकीसँग रोमान्ज गर्दै(भिडियोसहित)

काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको स्वर तथा संगीतमा रहेको “तिमीले मलाई” गीतको भिडियो सार्वजनिक भएका छन् । सन्जिब राईको शब्दमा रहेको उक्त गीतमा एरेन्ज भने अमोस तामाङको रहेको छ ।  

उक्त गीतमा अभिनय भने टम्पशेर, केकी अधिकारी र सन्जिबले गरेका छन् । टम्पशेर राई पछिल्लो समय संगीत क्षेत्रमा निकै सक्रिय रहेका छन् । लामो समय रेडियो पत्रकरिका गरेका उनी पछिल्लो समय एकपछि अर्को गर्दै गीतहरु ल्याएका छन् । 

[youtube https://www.youtube.com/watch?v=AyxswYZMaR8&w=823&h=420]