मनोरञ्जन

चलचित्र क्षेत्रमा सफल निर्माता ओझाको बैबाहीक जिवन किन हुन्छ विफल ?

काठमाडौं । एक सफल चलचित्र निर्माता छविराज ओझा ! ये नाम नसुन्नु कमै होलान् । यो नामबाट अपरिचीत व्यक्ति कमै होलान जो सञ्चारमध्यम र सामाजिक सञ्जालको पहुँचबाट टाढा होलान् ।

ओझा जस्ले आफनो जिवन भर नेपाली चलचित्र क्षेत्रलाई एक भन्दा एक सुपरहिट चलचित्र दिन सफल भएका छन् । फिल्म निर्मातामा बाघ नै हुन भन्दा सायद परक नर्पला । सायद उनले निर्माण गरेको चलचित्र हिट नभएको कमै होला । तर पनि बिडम्बनाको कुरा उनको फिल्मि क्षेत्र जति नै सफल छ उनको वास्तवीक वैवाहिक जिवन भने कहिलै सफल नभएको देखीन्छ ।

उनि हरेक पटक श्रिमतीका कारण सञ्चारमाध्यम, सामाजिक सञ्जालहरेकमा भाईरलनै भई छाईरहेका हुन्छन् । आखिर एक सो एक चलचित्रलाई सपलता प्रदान गर्ने ओझाले आफनो वैवाहीक जिवनलाई किन सफल बनाउन सक्दैनन् त ? यो प्रश्न हरेकको मनमा आउन सक्छ । केही समय अघिमात्रै उनि श्रिमती सिल्पा पोख्रेलसंगको सम्बन्धमा आएको अबरोधका कारण सञ्चारमाध्यम, सामाजिक सञ्जाल र युटुबमा मुख्य विषयबस्तुका रुपमा आएका थिए ।

यसो त सिल्पा र ओझाले आफुहरुको सम्बन्ध राम्रो बताएका थिए केही समय अघि सञ्चारमाध्यममा । तर केही समय मै त्यो सम्बन्ध छताछुल्ल भएर बाहिर आयो । र एक अर्काबाट अलग्गिने नतिजासम पुग्यो उनिहरुको सम्बन्ध । सिल्पाले आँपलुमाथि छवीले हात उठाएको भन्दै प्रहरी कहाँ रुँदै न्याय माग्न पुगेकि थिईन । तर उता छबिले भने त्यसो नगरेको र आफुले सिल्पालाई मायाँ गर्ने बताएका थिए ।

तर यो भित्र उनिहरु दुईको सम्बन्धको वास्तवीकता कसैलाई पनि थाहा छैन कि वास्तवीकता के हो भनेर  ।  छबिराजलाई ४ वटि श्रीमतीले छाडेको हुनाले कतिले छबीको बवी माथि संका पनि गर्छन् तर वास्तवीक कुराको जानकारी कसैलाई छैन । २०४० सालबाट चलचित्रमा क्रिायाशिल रुपमा सहभागी भएका निर्माता ओझाले हालसमम कयौं सफल चलचित्र निर्माण गरिसकेका छन् ।

फिल्म निर्माणको सिलसिलामै ४ पत्नीका श्रीमान् समेत बनेका उनी अहिले भने एक्लो छन् । ४ पटक प्रेम विवाह गरे पनि अहिले एक्लै रहनुपर्दा उनको अहिले प्रेमबाट विश्वास उडेको छ । गहिरिएर नियाल्ने हो भने उनको जीवनका पाटाहरु उनले बनाएका फिल्मजस्तै उतार चढावले भरिएका पनि छन् ।  ओझाले जिन्दगि एक संर्घषमय भएको बताउँछन् । जिवनमा धेरै संर्घष गरेर आफ्नो करिअर सफल बनाएपनी बैबाहीक जिवन अफल भएकोमा दुखेको पोख्छन् । जिवमा ४ वटी श्रिमती भित्रयाएका उनि आज एउटा पनि साथमा नभएको प्रति दुःख व्यक्त गर्दछन् ।