राजनीति

भयो यस्तो कांग्रेस र समाजवादी पार्टीबिच राट्रियसभा निर्वाचनका लागि सहमती !

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसंग सहकार्य गर्ने भएको छ । शुक्रबार साँझ दुई पार्टीको बैठकपछी यस्तो सहमती जुटेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र समाजवादीले चुनवी तालमेल गर्ने भएको छ । दुई पार्टीबिच भएको सहमती अनुसार प्रदेश नम्बर २ मा हुने ४ पदको निर्वाचनमा कांग्रेसबाट महिला र अल्यपङख्यक तथा समाजवादीबाट दलित र अन्य पदका उम्मेदवारी दिने विषयमा सहमती जुटेको हो ।

यस अघि सत्तारुढ नेकपाले राष्ट्रिय जनता पार्टी राजपासंग चुनावी तालमेल गरेको थियो ।