स्वास्थ्य

डायलासिस गरेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरेर फर्किएका छन् ।

आज(शुक्रबार) दिउँसो ट्रान्सप्लान्ट सेन्टर पुगेका उनी साँझ फर्किएका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले यसबारे जानकारी दिएका छन् ।