पु.समाचार

मलद्वारमा लुकाएर बिमानस्थलबाट दुई किलो सुन ल्याउने दुई नागरिक पक्राउ

काठमाडौं । मलद्वारमा लुकाएर काठमाडौं सुन तस्करी गर्ने भारतीय नागरीक नविन गोपी चन्द र भरत सुरेशलाललाई २ किलो सुनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई सुन तस्करीको आशंका लागेपछि मेटल डिक्टेटरले काम गरेन र एक्सरे गरेर पत्ता लगायौं बिमान्स्थलका प्रमुख अधिकृत बिष्णु प्रसाद ढकालले भने ।

३घ किलो सुन तस्करी रहस्यमय छानबिनमा नै अड्किएका बेला दिनहुँजस्तो यस्तै प्रकारका बिभिन्न सुन तस्करीका घटना देखिने क्रम रोकिएको छैन । सुन तस्करीका कारण कतिपय प्रहरीहरु अझै अनुसंधानकै क्रममा छन् भने कतिपयको जागीर नै गईसकेको छ ।