मनोरञ्जन

सत्य-स्वरूपको ‘तिम्ले छोडे पनि’ सार्वजनिक

काठमाडौं । सत्यराज आचार्य र स्वरूपराज आचार्यको शब्दमा तिम्ले छोडे पनि’ बोलको गीत सार्वजनिक भएको छ । कैलाश कायस्थको स्वरमा रहेको उक्त गीत संगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

स्वरूप पुरुष ढकाल र आरोही शर्माको अभिनय रहेको भिडियोलाई सत्यराज निर्देशन गरेका हुन् । ड्रोन क्यामरा समिर ताम्राकारले चलाएका छन् भने भिडियो इडिट विकास धमलाले गरेका हुन् ।

भिडियोमा हेर्नुहोस्,