आर्थिक

सन्राइज बैंकका ग्राहकलाई होटल संग्रीलामा विशेष छुट

काठमाडा । सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रम विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमासमेत विभिन्न छुट दिने उदेश्यले होटल संग्रीलासंग सम्झौता गरेको छ । सन्राइज बैंक तथा होटल संग्रीलाबीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले ययम, दभखभचबनभक, दबपभचथ, कबगलब बलम कधष्mmष्लन जस्ता सुविधाको भुक्तानीगर्दा सन्राइज बैंकको के्र्रडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन् । यो सुविधायस बैंकका ग्राहकहरुले पौष १५, २०७७ सम्म उपयोग गर्न सक्ने छन् ।