तस्विरहरु

अमेरिका, चीन, बेलायत लगायत विश्वभर यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष (२५ तस्विर)

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ ।

विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुने इस्वी संवत जनवरीको पहिलो तारिखबाट शुरु हुन्छ ।

विश्‍वभर नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रमहरु आयोजन गरियो । मानिसहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् ।

न्यूयोर्क टाइम्स, रोयटर्स, एपी, एएफपी, अलजजिरा, साउथ चाइना मर्निङ पोस्ट लगायतका एजेन्सीबाट लिइएका विश्वभर नयाँ वर्षको स्वागतमा गरिएका कार्यक्रमको तस्विरहरु :

Fireworks explode around the London Eye wheel during New Year celebrations in central London, Britain. [Toby Melville/Reuters]

A man watches fireworks exploding over Copacabana Beach during the New Year celebrations in Rio de Janeiro, Brazil. [Bruna Prado/AP Photo]

Fireworks explode over the Kremlin during New Year's celebrations in Red Square with the Spasskaya Tower, left, in the background in Moscow, Russia. [Denis Tyrin/AP Photo]

Japanese priestesses prepare for New Year prayers at Kanda Myojin Shrine in Tokyo. Millions of Japanese people will visit shrines and temples across the country during the first three days of the New Year to pray for the wellbeing of their families. [Kazuhiro Nogi/AFP]

Fireworks illuminate the sky over the Arc de Triomphe during the New Year's celebrations on the Champs Elysees in Paris, France. [Benoit Tessier/Reuters]

Tourism icon, the Merlion, formed by drones, hovers over Marina Bay during New Year's Eve celebrations in Singapore. [Edgar Su/Reuters]

The draw was organised as the annual fireworks display was cancelled for more muted celebrations. Photo: Martin Chan

Image result for in picture : new year

Related image

Related image

Related image

Image result for in picture : new year

Related image