राजनीति

अध्यक्ष बस्नेतको जिल्ला समितिलाई निर्देशन्ः ७७ वटै जिल्लामा मेलमिलाप दिवश मनाउनुस्

काठमाडौं । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तण दलले वीपी कोईराला भारतबाट स्वदेश फर्किएको पौष १६ को अवशरमा साताब्यापी रचनात्मक कार्यक गरेर मनाउन ७ठ वटै जिल्लालाई परिपत्र गरेको छ ।

दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ती जारी गर्दै २०३३ साल पौष १३ गते आफ्नो ज्यानको बाजि लगाएर स्वदेश फर्किनुभएका कारण राष्ट्रिय एकता तथा मेलमिलाप दिवशका रुपमा शुरु गरिएको दिवशलाई निरन्तरता दिँदै केन्द्रले मनाउने र ७७ वटै जिल्लाले मनाएको प्रगती केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।

वीपी कोईराला भारतबाट फर्किएको भोलीको दिनलाई काँग्रेस पार्टीले पनि बिभिन्न कार्यक्रम गरेर मनाउने गरेको छ । शसक्त भातृसंस्था तरुण दलले पनि यस बर्ष बिशेष कार्यक्रम गरी मनाउने निर्णय गेको अध्यक्ष बस्नेतको विज्ञप्तीबाट स्पष्ट हुन्छ ।