पु.समाचार

मुलुकका विभिन्न पर्वले नेपालीहरुको आत्मीयतालाई मजबुत बनाएको छः सभापती देउबा

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले मुलुकका विभिन्न पर्वले नेपालीहरुको आत्मीयतालाई मजवुत बनाएको बताएका छन् ।

समाजिक सञ्जाल ट्वीटर मार्फत सभापती देउवाले तमुल्होेसारको अवसरकार शुधकामना शदेश जारी गदै यस्तो उल्लेख गरेका छन् । उनले गुरुङ समुदायको पर्व तमूल्होसारको अवसरमा स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

उनका ट्वीटरः गुरुङ समुदायको पर्व ३तमूल्होसारको अवसरमा स्वदेश र विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु । हाम्रो विभिन्न जाति, समुदाय र क्षेत्रका यस्ता फरक फरक पर्वले नेपालीहरुबीचको आत्मीयता थप मजवुत बनाउर्दै आएको छ।