आर्थिक

ज्योति विकास बैंकको एकैदिनमा ३ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । ज्योति विकास बैंकले सोमबार एकैदिनमा ३ वटा नयाँ शाखाकोऔपचारिक उद्घाटन गरेका छन्। बैंकले काठमाण्डौ महानगरपालिका कोरातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँशाखाको औपचारिक उद्घाटन गरेको हो ।

बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामा झपुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले ३ नयाँशाखा संचालनमा ल्याएको हो । ललितपुर महानगरपालिका वडानं ३ झम्सीखेलस्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन्।

हाल बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेकोछ ।