सूचना प्रविधि

सिक्का मोबाईल एप लन्च

काठमाण्डौें । धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याकलु ब्रिकेन्टस्को बार्षिकटु—ब्हीलर्स डिलरमिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा SIKKA मोबाईल एप लन्च गरेको छ । यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स् , स्टक रिर्पोट, रिटेलर ट्रयाकिङ् र थुप्रै स्किमको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याकफोटी स्टारको पनि लन्च गरेको छ । यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाईक तथा स्कुटर कोमाइलेज बढी दिने र ईन्जिनमा यसको बहुविशेषता रहेको म्याकलु ब्रिकेन्टस्को दावी छ ।

डिलरमिटमा बिभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो । क्तडिलरमिटमा ३७टु—ब्हीलर्स डिलरको उपस्थिति रहेको थियो । उक्त भब्य डिलर मिटमा बि.जे अटो,चितवनले डिलर अफ द इयर द्दण्ज्ञढ जित्न सफल भएको थियो ।