मनोरञ्जन

गीतकार चन्द्र प्रसाईंको कथा मृत्युको सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । गीतकार चन्द्र प्रसाईंको मार्मिक गित कथा मृत्युको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक शिशिर योगीको सुमधुर आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।

गायक शिशिर योगीकोनै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाइ आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् ।

सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस