कृषि

सरकारले तोक्यो प्रतिक्विन्टल उखुको मूल्य..

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सरकारले उखुको खरिद मूल्य तोकेको छ । सोमबार बसेको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको हो ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेथ गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।