मोडेल टु वाच

यसकारण चर्चामा आइन् अभिनेत्री खान..

एजेन्सी । जरीन खान सोसियल मिडियामा निकै एक्टिभ रहन्छिन् । आफ्नो इन्स्टाग्राम र फेसबुकमा उनको लगातार फोटो एवम् पोस्टहरू भेटिने गर्दछ ।

उनले हालसालै आफ्नो फोटोशुटको क्रमको केही फोटोहरू आफ्नो अफिसियल इन्स्टग्राम एकाउन्टमा सेयर गरेकी छिन् । जरीन यि तस्बिरहरूमा निकै राम्री देखिएकी छिन् ।

.

जरीन खानले सलमान खानको फिल्म ‘वीर’ बाट चलचित्रको क्षेत्रमा आफ्नो पहिलो कदम राखेकी थिइन् । हाउसफुल-२, हेट स्टोरी-३, अकसर २, १९२१ साथै पन्जावी फिल्म ‘जट्ट जेम्स बॉन्ड’मा उनी नजर आएकी थिइन् । उनले टलिउडमा पनि केहि फिल्महरू खेलेकी छिन् ।

Related image