तस्विरहरु

यस्तो देखियो विद्यार्थीहरुको दीक्षान्त समारोह (फोटो फिचर)

काठमाडौं । त्रिभुुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह सम्पन्न भएको छ पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको हाता भित्र भएको समारोहमा त्रिविका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, उपकुपति धर्मकान्त बास्तोलालगयात उपस्थिति रहेको थियो ।