विचित्र संसार

बाघलाई दुध पिलाउने यि व्यक्ति को हुन् ?

एजेन्सी । केहि समय पहिले शिशुलाई लिटो र बट्टाको दुध खुवाउनु शहरी आमाको प्रवृत्ति गलत बन्दै भएको सामाजिक सञ्जालमा विरोध भएको थियो ।

शहरिया खानपिन, रहनसहन र हुर्काइमा बच्चाहरूलाई हुर्काइदा उनीहरूको शारीरिक एवम् मानिसिक विकास नहुने महिला अधिकारकर्मी एवम् चिकित्सकहरूको तर्क थियो ।

यसैबीच सामाजिक सञ्जालमा एउटा अनौठो भिडियो सामुन्ने आएको छ । जहाँ एक व्यक्ति बाघलाई दुध पिलाईरहेका छन् । कोडी एंटल नाम गरेका व्यक्तिले उक्त भीडीयो टिकटकमा सेयर गरेका हुन् । उक्त भिडियोमा १० लाख भन्दा ज्याद भ्युज पुगेको छ ।

हेर्नुहोस् भिडियो,

https://www.tiktok.com/embed/6758869243766394118

https://www.tiktok.com/@kodyantle/video/6758869243766394118?refer=embed