मनोरञ्जन

गायिक मेलिना राईलाई गायक कार्साङले फकाएकै हो त ? (भिडियो)

काठमाडौं । गायक एंव सङ्गितकार कार्सँग लामाको ‘तिम्रै लागि मर्छु’ बजारमा आएको छ । प्रेम गीतलाई फरक ढंगमा प्रस्तुत गरिएको उक्त गीत ओ एस आर बाट सार्वजानिक गरिएको हो । गीतलाई बिरेन्द्र कार्किले लेखेका हुन भने एरेन्ज,सङ्गित र स्वर स्वंय कार्साङ लामाको साथमा मेलिना राइको रहेको छ ।

भिडियोलाई कोरियोग्राफि र निर्देशन प्रतिक ङेसुरले गरेका हुन भने छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन । निरान्जली लामा र शिव खड्काको अभिनय समेटिएको गीतलाई राम्रो प्रतिकृया दिएका छन ।
[youtube https://www.youtube.com/watch?v=Fcc0ULkOSAk]