मनोरञ्जन

डान्सरमा मात्र होइन, गीत गाउनमा पनि त्यतिकै सिपालु तेरिया मगर (भिडियोसहित)

तेरिया मगर रुपन्देही जिल्लाको रुद्रपुर सुनगाभाचोक वासिन्दा हुन् । उनको पुरा नाम तेरिया फौजा मगर रहेको छ । तेरिया मगरले नेपाली र नेपालको नाम नेपालमा मात्र होइन भारतमा पनि फैल्याइन । आज नेपालमा धेरै चर्चित रहेकी छिन । उनले २०१४/२०१५ मा भारत को ठुलो रियालिटी सो जस्लाई डि आइ डि भनेर चिनिन्थ्यो, त्यहाँ उनले जित हसिल पारेकी थिइन । त्यसैगरी २०१५ मा उनले झलक डिख्ह्ला जा भन्ने सो मा पनि जित हासिल गरेकी थिइन ।

उनले जितेकी सोहरु भारतको ठुलो सोहरु हुन र उनले हामी नेपाली र नेपालको नाम अझै अझेइ बढाएकी छिन । उनी नृत्यमा मात्र होइन । गित गाउँनमा पनि उतिकै जान्ने रैछिन । नाच्न मात्र हैन गाउँन पनि उतिकै सिपालुछिन तेरिया मगर ।

हेरौ यो उक्त भिडियो उनले आफ्नो बिशेष गरेर जन्म दिन पारी लाइव भिडियोमै आएर आफ्नो प्रतिभा गित मार्फत प्रस्तुत गरेको भिडियो ।
[youtube https://www.youtube.com/watch?v=_yhF2UJjxFE&w=949&h=534]